नेप्से परिसूचक ६.४६ अंकले घट्यो, शेयर बजारमा जम्मा सवा दुई अर्बको कारोबार
काठमाडौँ । बुधबार शेयर बजार फेरी एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३१ प्रतिशतले घट्न पुगेको हो ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक...
२०८२ वैशाख ०७ गते