मौद्रिक नीतिको समीक्षा: रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।
"बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु.५० लाखभन्दा...
२०८२ वैशाख ०७ गते