बालेनलाई हिटलरसँग तुलना गर्दै अमरेशले भने : 'सक्छौ भने सिंहदरबार भत्काउ'
काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिटलरशैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आपत्ती जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले महानगरले डोजर चलाएर मजदुरलाई घाइते बनाएको भन्दै आपत्ती...
२०८२ वैशाख ०७ गते