समता घरेलु लघुवित्तको एफपीओ बाँटफाँड सम्पन्न
काठमाडौँ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओको बाँटफाँड आज सम्पन्न भएको छ । कम्पनीले कार्तिक १२ गतेबाट कार्तिक २० गतेसम्मका लागि आवेदन खुला गरेको थियो। बाँटफाँड कार्यक्रम नक्साल काठमाडौंस्थित निष्काशन तथा बिक्री प्रबन्...
२०८२ वैशाख ०७ गते