मनकामना केबलकार भोलि मंगलबार बन्द हुने

२०८३ असोज १९ गते

मनकामना केबलकार भोलि मंगलबार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ ।

 

Advertisement:

Ad

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।


सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

२१ असोज बुधबारदेखि नियमित रूपमा केवलकार सेवा सञ्चलन हुने जनाइएको छ ।