आधा किलो सुनसहित दुई पुरुष पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ४५० ग्राम सुनसहित दुईजना पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हि...