साउदीबाट ५३ हजार रेमिट्यान्स पठाएका तामाङले पाए ५ लाख ३० हजार
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार राजु तामाङले जितेका छन्। सिटी एक्सप्रेसले आइतबार प्रबन्ध निर्देशक चन्द्र टण्डन र आफ्ना ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थि...