वाणिज्य बैंकहरुले पुस महिनाका लागि घटाए ब्याजदर
काठमाडौं । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर तोकेका छन्। बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ। समग्रमा हेर्दा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशत घटेको देखिन्छ । मंसिर महिन...