कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक एकतर्फी खुल्यो

२०८३ भदौ २८ गते

कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक एकतर्फी खुल्यो

काठमाडौं । कृष्णभिरको बाटो एकतर्फी बाटो खुक छ । कृष्णभिरमा गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन  परीक्षण गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत भासिएको सडकको विकल्पमा २५२ मिटर लामो नयाँ ट्र्याक खोलिएको हो । योसँगै १० दिनपछि एकतर्फी रुपमा सवारी चलेको छ ।

 

Advertisement:

Ad
Ad

भोटोकोशी बाढीका कारण नदीले कटान गरेपछि कृष्णभिरको सडक निर्माण गरेर सडक बन्द भएको थियो । आइतबार चरौदीबाट मुग्लिनतर्फ सवारीसाधान पठाउन सुरु गरिएको छ । सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ।

 

सँगसँगै ग्राभेल बिछ्याउने र सब सर्फेस नाली निर्माणको काम पनि अघि बढिरहेको छ । दुईतर्फी सवारी चलाउन भने अझै केही दिन लाग्ने भएको छ