बढ्यो डलरसँगै युरो र पाउण्डको मूल्य, यस्तो छ आजको विदेशी विनिमयदर-

२०८० मंसिर ०८ गते

बढ्यो डलरसँगै युरो र पाउण्डको मूल्य, यस्तो छ आजको विदेशी विनिमयदर-

काठमाडौं । आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।

बिहीवार १ अमेरिकी डलरको बिक्री दर १३३.६२ रुपैयाँ रहेकोमा आज १३३.६६ रुपैयाँ पुगेको छ। हिजो १ डलरको खरिद दर १३३.०६ थियो भने आज १३३.०२ कायम भएको छ।

Advertisement:

Ad
Ad

यस्तै, आज १ युरोको बिक्री दर १४५.९२ रुपैयाँ र खरिद दर १४५.२७ रुपैयाँ तय भएको छ। हिजो १ युरो १४५.७१ रुपैयाँमा बिक्री भएको थियो।

आज १ पाउण्डको खरिद दर १६७.१२ र बिक्री दर १६७.८८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी विनिमयदर-