ग्लोबल आइएमई बैंकको लाभांश प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकले यो बर्षको लाभांश पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयर धनीलाई ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर दिने भएको छ । उक्त प्रस्ताव आजसम्पन्न सभाले पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चाल...