बलेफी हाइड्रोपावरलाई बोर्डले दियो शत प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय क...