दक्षिणकालीमा दुई शवसँगै मोटरसाइकल पनि भेटियाे
काठमाडौँ । काठमाडाैंस्थित दक्षिणकालीमा २ शव फेला परेकाे छ । दक्षिणकाली नगरपालिका-८ केराबारीकाे भिरमा दुई जना मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा धादिङ सिद्धलेख गाउँपालिका-५ स्थायी ठेगाना भइ हाल भक्तपुर बस्ने ४२ वर्षका रामचन्द्...