वाणिज्य पोस्ट

Creator’s Posts

  • चीनको दृष्टान्त दिँदै प्रधानमन्त्रीले भने -'हामी पनि गर्न सक्छौँ'

    कास्की। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन...

    २०८२ वैशाख ०७ गते
  • केबलकार निर्माणको नाममा सरकारले दमन गरेको सांसद चौधरीको आरोप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार नि...

    २०८२ वैशाख ०७ गते
  • क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

    रामेछाप । गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब  ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । बाढी पहिरोबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो । क्षति...

    २०८२ वैशाख ०७ गते
  • बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू (तस्बिरसहित)

    काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक सा...

    २०८२ वैशाख ०७ गते
  • ज्ञानेन्द्र शाहीको प्रश्न, पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो किन हल्लियो ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई म...

    २०८२ वैशाख ०७ गते
  • एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

    बेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन । पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्...

    २०८२ वैशाख ०७ गते
  • हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आव्हान

    काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको स्थगित संयुक्त वार्षिक साधारण सभा पुनः आव्हान गरिएको छ । यस अघि कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभाका लागि गणपूरक संख्या नपु...

    २०८२ वैशाख ०७ गते
  • संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट संसद्‌मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए । तर बजेट आएको तीन हप्ता बित...

    २०८२ वैशाख ०७ गते
  • अर्थसचिवमा मधुकुमार मरासिनी 'इन' कृष्णहरी पुष्कर 'आउट'

    काठमाडौं। सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थसचिव कृष्णहरी पुष्करलाई हटाएर मरासिनीलाई अर्थसचिवका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्ट...

    २०८२ वैशाख ०७ गते
  • घरजग्गामा ऋण दिने सीमा बढ्यो, के छ नयाँ व्यवस्था ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गामा ऋण दिने सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत यस्तो सीमा बढाएको हो । राष्ट्र बैंकका घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात...

    २०८२ वैशाख ०७ गते