राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न पाँच जना ‘सर्टलिस्ट’मा, को को परे हेर्नुहोस् -
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न पाँच जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदन दिएकामध्ये सर्टलिस्टमा पाँचको नाम सूचीकृत गरेको हो । सर्टलिस्टमा पर्नेहरुमा नेपाल बैंकका प...