ऋण प्रवाहमा अनियमितता गरेकाे आरोपमा प्रभु बैंकका डेपुटी सीइओ न्यौपाने पक्राउ
काठमाडौँ । सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । उनलाई सेन्चुरी बैंकमा तत्कालीन सीईओ रहँदा कर्जा प्रवाहमा अनियमितता गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । उनी लगायत सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम सहित ९...