सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्याको समाधान गर्ने सरकारको निर्णय
काठमाडौँ। सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बा...