नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशनको स्वीकृती
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७...