नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत नगद लाभांश दिने, डाक्यो साधारण सभा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा डोकेको छ । कम्पनीले लाभांश पारित गर्न असार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्मा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्...