चिरख्वा हाईड्रोपावर लिमिटेडले बोलायो वार्षिक साधारण सभा
काठमाडौँ। चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो । सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने छ। उक्त सभा...