क्याप्टेन मनिष शाक्यले खोले दुर्घटनाको रहस्य- '१०० फिटमा पुगेपछि जहाज उल्टै तल खस्न थाल्यो'
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचार भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी सक्ने भएका छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा....