खराब कर्जासम्बन्धी नेपालको व्यवस्थालाई भारतको बराबर बनाउन राष्ट्र बैंकलाई बैंकर्सको सुझाव
काठमाडौं । बैंकर्सले बैंकहरूको खराब कर्जा निरन्तररुपमा बढिरहेको सन्दर्भमा खराब कर्जासम्बन्धी नेपालको विद्यमान व्यवस्थालाई भारतको व्यवस्थाबराबर बनाएर जानुपर्ने सुझाव दिएका छन्।राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि बैंक वित्तीय...