सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

२०८१ साउन ०९ गते

सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ। आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

Advertisement:

Ad
Ad

यस दिन  छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

बुधबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।