हिमालय उर्जाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै
काठमाडौँ। हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले साउन २४ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कि...