प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मिडिया र बैंक प्रभावित
काठमाडौं, साउन ४ गते । प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अस्ट्रेलियाको जेटस्टार विमानस्थलै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ । यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभ...