शेयर बजारमा हरियाली, कारोबार रकम पौने छ अर्ब
काठमाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २३.२५ अंकले बढेर २१७५.४० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०८ प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १२ वटा उपसमूहको परिसूचक...