त्रिभुवन विमानस्थलमा रहेका हवाई इन्धन डिपो सार्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोखिमयुक्त स्थानमा रहेका नेपाल आयल निगमको भण्डारण डिपो सार्न निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...