काठमाडाैंबाट रसुवा उडेकाे हेलिकप्टर दुर्घटना
काठमाडौँ। काठमाडाैंबाट रसुवाको स्याफ्रुबेसी उडेकाे हेलिकप्टर दुर्घटना भएकाे छ । बुधबार दिउँसाे एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर दुर्घटना भएको हाे । उक्त हेलिकप्टर दिउँसाे १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । तर नुवाकोटको...