जोडोल टोल सुधार समाजको आयोजनामा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा तीज शुभकामना आदानप्रदानका साथै सामाज...