जग्गा धितो राखेर ऋण लिनेको सङ्ख्यामा वृद्धि
सङ्खुवासभा । मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०-०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरे...