सिद्धार्थ बैंकले ल्यायो ८१ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्...