आशा लघुवित्तको सिइओमा दुलाल नियुक्त

२०८१ भदौ १६ गते

आशा लघुवित्तको सिइओमा दुलाल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १६ गतेदेखि लागू हुने गरी दुलाललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचना जारी गर्दै सिइओ नियुक्तीको जानकारी दिएको हो । सिइओ दलालको कार्यकाल चार वर्षको हुने जानकारी पनि कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad