मध्यभोटेकोसी प्रसारण लाइन निर्माणमा सहमति, १४ महिनादेखिको अवरोध हट्यो
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक...