निक्षेपको ब्याजदर अन्तिम बिन्दुमा आइसक्यो, अब तल घट्ने ठाउँ छैन तत्काल बढ्ने अवस्था पनि छैन- सीईओ रामचन्द्र खनाल
काठमाडौं । देशको अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको छ । त्यसको प्रतिविम्बको रूपमा बैंकिङ क्षेत्र देखिएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूको नाफा बढेको छ । पहिलो त्रैमासिकममा पनि बैंकहरूले नाफा बढाउने कुमारी बैंकका प्रमुख कार्य...