हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा दहाल नियुक्त

२०८१ साउन १६ गते

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा दहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रञ्जना दहाल नियुक्त भएकी छिन् । साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दहाललाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गरेको सूचनाका आधारमा दहाल आगामी चार वर्षे कार्यकालका लागि कम्पनीको कार्यकारी अध्यक्षमा नियुक्त भएकी हुन ।

Advertisement:

Ad
Ad