वाणिज्य पोस्ट

Creator’s Posts

  • फेरी हुने भयो लोडसेडिङ : प्राधिकरणले भन्यो, साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत कटौती हुनसक्छ

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले औषचारिक रुपमै लोडसेडिङ हुन सक्ने घोषणा गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको प्राधिकरणले भने...

    २०८२ वैशाख ०७ गते
  • अमेरिकाबाट रुदै यसरी घर फर्किए ब्राजिलियन नागरिक, विमानमा हतकडी र पानी समेत खान दिइएन

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीतिपछि अमेरिका निकालिएका ब्राजिलियन नागरिकहरुले ट्रम्प अधिनायकबाद उन्मुख भएको आरोप लगाएका छन् । कागजात बिहीन ब्राजिलियनहरुलाई अमेरिकी प्रहरीले हातमा हतकडी लगाएर बिमान चढाएर फिर्ता गरेको छ । विमा...

    २०८२ वैशाख ०७ गते
  • राजावादीको आन्दोलन सुरु नहुँदै तुहियो : एमाले नेता बस्नेत

    काठमाडौँ । एमाले नेता महेश बस्नेतले राजावादीको आन्दोलन सुरु नहुँदै तुहिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित राजा समर्थकहरुको प्रदर्शन मुठभेटमा परिणत भएपछि प्रहरीले आन्दोलन दबाउन अश्रुग्याँस र गोली बर्साएको थियो । त्यसपछि प्रदर्शनकारीहरु केही बे...

    २०८२ वैशाख ०७ गते
  • ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

    रुकुमपश्चिम । रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक,...

    २०८२ वैशाख ०७ गते
  • मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत प्रगति

    तनहुँ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्ने काम भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार...

    २०८२ वैशाख ०७ गते
  • सार्वजनिक यातायातमा भाडा बढ्यो, हेरौँ कहाँ जान कति लाग्छ ?

    काठमाडौं । सोमबारदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा दर बढाएको छ । विभागले यात्रुवाहक सवारी साधनमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्र...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओलीको दाबी :अरुले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमा सक्यौ

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राज...

    २०८२ वैशाख ०७ गते
  • बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित

    दोधारा चाँदनी। लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका- १...

    २०८२ वैशाख ०७ गते
  • प्रतिकित्ता ३०७ रुपैयाँमा ३ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै नबिल बैंक

    काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३०७ रुपैयाँ अंकित मूल्यमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री गर्न लागेको हो । इच्छुुक खरीदकर्ताहर...

    २०८२ वैशाख ०७ गते
  • रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट आज काठमाडौं ल्याइने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्...

    २०८२ वैशाख ०७ गते