रविमाथि अनुसन्धान नसकिएको भन्दै २५ दिन हिरासत म्याद थप गर्न अदालत समक्ष माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को मुद्दामा पनि थप अनुसन्धान गर्नुपर्ने भएकोले २५ दिन हिरासत म्याद थप गर्न अदालत समक्ष माग गरिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धान सकिएपनि संगठित अपराध सम्बन्धी अनुसन्धा...