गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि पायो अनुमती

२०८१ मंसिर १० गते

गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि पायो अनुमती

काठमाडौँ।  धितोपत्र बोर्डबाट गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमती पाएको छ । इन्स्योरेन्सले मंसिर ७ गते सार्वसाधारणलाई शेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

इन्स्योरेन्सले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख  बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले शेयर बिक्री प्रवन्धकमा कुमारी क्यापिटलाई नियुक्त गरेको छ ।