शिवम् सिमेन्ट्सले प्रस्ताव गर्यो गत वर्षभन्दा कम लाभांश, पुस २९ गते साधारण सभा आव्हान
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर...