रास्वपाका सभापति लामिछाने माथिको थुनछेक बहस सकियो, केहि समयपछि आदेश आउने
रुपन्देही । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रबि लामिछाने माथिको थुनछेक बहस सकिएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरु भएको थुनछेक बहस आज सकिएको हो, अब केही बेरमा नै आदेश आउने जनाइएको छ । लामिछाने...