धनगढी उपमहानगरमा २३ करोड राजस्व सङ्कलन
अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट दुई करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल...