यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कमल गौतम नियुक्त

२०८१ मंसिर २६ गते

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कमल गौतम नियुक्त भएका छन् ।

सञ्चालक समितिको आज बसेको बैठकले गौतमलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरको सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले जनाएका छन् ।

Advertisement:

Ad
Ad

विगत ३ दशकदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत रही विकास बैंक र निर्जीवन बीमा कम्पनीमा सीईओको अनुभव हासिल गरिसकेका गौतमले त्रिविबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।