नेष्डो समद्ध लघुवित्तद्वारा लाभांश घोषणा, शेयरधनीले कति पाउँदै छन् ?

२०८१ पुस ०३ गते

नेष्डो समद्ध लघुवित्तद्वारा लाभांश घोषणा, शेयरधनीले कति पाउँदै छन् ?

काठमाडौँ। नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाघुबित्ताले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट उक्त मुनाफा दिन लागेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाघुबित्तले उक्त लाभांश वितरण गर्नेछ।

Advertisement:

Ad
Ad