पाँच महिनामै नेपाल भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स
काठमाडौँ। विगत पाँच महिनामा ६ खर्ब ४० अर्बको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु अर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको देखिएको छ । अघिल्लो वर्षको सोही अव...