वाणिज्य पोस्ट

Creator’s Posts

  • पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ २ रुपैयाँ र हवाइ इन्धन अअन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर  काठमाडौका लागि १५ डलरले बढेको आयल निगमले जनाएको छ । एलपि ग्यासको मूल्य पनि...

    २०८२ वैशाख ०७ गते
  • आइतबार देशभरी किन इन्टरनेट चलेन ?टेलिकमको उत्तर- भारतमा तार चुँडियो

    काठमाडौँ । नेपाल टेलिकमले भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिएर आइतबार राति इन्टरनेटमा समस्या आएको जानकारी दिएको छ । टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको भारती एयरटेल लिमिटेडको उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गर्दै, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु. चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु....

    २०८२ वैशाख ०७ गते
  • इजरायली आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु, १०० घाइते

    गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इज...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोर्डले महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा सोमवार काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा फे...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा दोहोरो अङ्कको उछाल, कारोबार रकम बढेर ११ अर्बभन्दा बढी

    काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि शेयरबजारमा दोहोरो अङ्कको उछाल आएको छ । यस दिन नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेको छ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले बढेको हो । ने...

    २०८२ वैशाख ०७ गते
  • प्रतिबन्धित लागुऔषधसहित ६ जना पक्राउ

    विराटनगर । झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसअन्तरगत झापाको अर्जुनधारा नगरपालिका–११ नँया बसपार्कबाट अस्थायी प...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रको आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री ओली

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओली...

    २०८२ वैशाख ०७ गते
  • 'ढुक्कसँग लगानी गर्ने वातावरणको लागि ऐन संशोधनको प्रक्रिया सुरु भइसेकेको छ'

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भिर रहेको बताए । नेपाल उद्योग परिसंघ (सिएनआई)को २१औं वार्षिक साधारण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । निजी क्षेत्रसँगको सहकार्यबाट नै अर्थतन्त्र गति...

    २०८२ वैशाख ०७ गते
  • तरकारी खेतीबाटै वार्षिक ५० लाख आम्दानी

    तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारी खेतीलाई दिने गरेको उनी बताउँछन् । “म बक्सिङ प्रशिक्षक...

    २०८२ वैशाख ०७ गते