वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य आज एकैदिन तोलामा १६ सयले बढ्यो , कति पुग्यो ?

    काठमाडौं । आइतबार एकैदिन सुन चाँदीको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबार भने यसै सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १...

    २०८२ वैशाख ०७ गते
  • लुम्बिनी प्रदेशमा निजामती महिला कर्मचारीले महिनावारी बिदा पाउने

    तिलोत्तमा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौका यी स्थानमा साढे १० बजेदेखि बिजुली काटिने

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक आज ९.५० अंकले बढ्यो

    काठमाडौँ ।  मंगलबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज ५.१३ अर्व रुपैयाँ भन्दा बढीको किनबेच भएको छ । जसमा ११८ कम्पनी बढेका छन्...

    २०८२ वैशाख ०७ गते
  • नवनियुक्त आईजीपी थापा भन्छन, प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन, सुधार आवश्यक छ

    काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले था...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन बिही...

    २०८२ वैशाख ०७ गते
  • पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार बिहान ८ बजेदेखि मतदान हुने

    पोखरा । मुलुककै ठुलो र धेरै बिद्यार्थी पढ्ने ठानिएको पोखराको पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव आजलाई स्थगित भएको छ । निर्वाचन अधिकृत प्रा डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुर...

    २०८२ वैशाख ०७ गते