सेयर बजारले सजिलै टेक्यो २८ सयको मनोबैज्ञानिक विन्दु, लगानीकर्ता उत्साहित
काठमाडौ । सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि खुलेको पहिलो कारोबारमा सेयर बजारले २८ सय बिन्दु टेकेको हो । बजार खुल्नेवित्तिकै ह्वात्तै बढेको इन्डेक्स एक मिनेटभित्रमै २८ सय बिन्दु छोएको थिए । ११ बजे बजार खुल्दा इन्डेक्...