शिखर इन्स्योरेन्सको सीईओमा पुनः दिप प्रकाश पाण्डे नियुक्त

२०८१ कात्तिक ०४ गते

शिखर इन्स्योरेन्सको सीईओमा पुनः दिप प्रकाश पाण्डे नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा पुनः दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको कार्तिक १ गते बिहिबार साँझ ५ बजे बसेको संचालक समितिको ३४०औं बैठकले दिप प्रकाश पाण्डेलाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

उनको कार्यकाल चार वर्षको हुने कम्पनीले जनाएको छ।