समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन समूहको सदस्यमा नाम निकालेका घिमिरेको एकवर्षसम्म अत्तोपत्तो नभएपछि राष्ट्र बैंकले जारी गर्यो यस्तो सुचना

२०८२ पुस ०२ गते

समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन समूहको सदस्यमा नाम निकालेका घिमिरेको एकवर्षसम्म अत्तोपत्तो नभएपछि राष्ट्र बैंकले जारी गर्यो यस्तो सुचना

काठमाडौँ । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका सदस्यको रिक्त पदमा वैकल्पिक उम्मेव्दारमा नाम निकालेका प्रकाश घिमिरेलाई सम्पर्कमा आउन नेपाल राष्ट्र बैंकले एक सुचना प्रकाशित गरेको छ ।

Advertisement:

Ad
Ad

व्यवस्थापन समूहका सदस्यको रिक्त पदका लागि गतवर्ष पुष २८ गते वैकल्पिक उम्मेव्दारको रुपमा घिमिरेले नाम निकालेका थिए ।

एक वर्षसम्म पनि सम्पर्कमा नआएपछि केन्द्रिय बैंकले वैकल्पिक उम्मेदवार तर्फ दोस्रो नम्बरमा रहेका  प्रकाश घिमिरेलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभाग, वालुवाटारमा पुष ८ गतेभित्र  सम्पर्क गर्न सुचना जारी भएको छ ।