नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन पदमा कति जना ?

२०८१ चैत ०६ गते

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन पदमा कति जना ?

काठमाडौ । नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले मार्केटिङ विभाग चितवनका लागि अधिकृतमा १ जना, वरिष्ठ सहायकका लागि इटहरी, बनेपा, वीरगञ्ज र विराटनगरमा १र१ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु गरी दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Advertisement:

Ad
Ad